Live on
Your Voice, Your Power
काठमाडौँ- बाराको जितपुर सिमरा उपमहानगरपालिका ८ रमौलीबाट करिब ८ केजी अवैध लागू औषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका १० बस्ने ५६ वर्षीय दशै मुखिया रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले रमौलीबाट नितनपुरतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ…