देश/प्रदेश « Khabarhub

विद्युत् नपुगेका गाउँमा सोलार बत्ती

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–९ छ्यान्तुङकी थमकुमारी भण्डारी अहिले ७० वर्ष पूरा भइन् । उनी अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आएकी थिइन् । वर्षौँदेखि अन्धकारमा जीवन बिताउँदै आएकी भण्डारीको घर आजभोलि उज्यालो बनेको छ । उनले भनिन्, ‘गाउँ अहिलेसम्म अन्धकारमा थियो, नगरपालिकाले सोलार बत्ती वितरण गरेपछि अहिले जताततै उज्यालो भएको छ ।’ ढोरपाटन नगरपालिकाले…