Live on
Your Voice, Your Power
छेन्दु- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्रको अवलोकन गरेका छन् । पाँचदिने चीन भ्रमणमा रहेका उनले आज उक्त प्रजनन केन्द्रको अवलोकन गरेका हुन् । सो क्रममा केन्द्रका पदाधिकारीले उनलाई पाण्डा संरक्षणमा चीन सरकारले गरेका कार्यका सम्बन्धमा जानकारी गराएका थिए । चीनले पाण्डालाई उचित महत्व दिँदै संरक्षणमा जोड दिँदै आएको…