देश/प्रदेश Archives | Page 728 of 2056 | Khabarhub Khabarhub

रैथाने बालीको बीउ पाउन मुस्किल

पाल्पा– बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत (रैथाने) बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै पाइँदैन । छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बीउमा धेरैको आकर्षण बढेको छ । थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै…