देश/प्रदेश Archives | Page 729 of 1931 | Khabarhub Khabarhub

डुङ्गा पल्टिँदा घाइते भएकी गिरीको मृत्यु

गण्डकी– पोखरामा आज दिउँसो ४ः१० बजे आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । डुङ्गा दुर्घटनामा परी घाइते भएकी पोखरा महानगरपालिका-१ बगर बस्ने ७० वर्षीय याममाया गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।  डुङ्गामा सवार छ जनामध्ये अन्य पाँच जनाको…