देश/प्रदेश « Khabarhub

सरकारी गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

दाङ– दाङमा सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २ झ ४५४६ नम्बरको स्कारपियोले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाइकललाई लमही नगरपालिका–७ वनगइ जंगलमा ठक्कर दिएको थियो। लमही नगरपालिका–९ तेलिया निवासी ३३ वर्षीय मोटरसाइकल चालक अमृत राजकोटी र सोही ठाउँ निवासी ५२…