देश/प्रदेश « Khabarhub

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ । कृषि उपज, दूध उत्पादन र पशुपालनका क्षेत्रमा यहाँका किसानले पौरख गरिरहेका छन् । भूपेन्द्र दाहाल (३५) कोशी किनारका पौरखी युवा किसान हुन् । वराहक्षेत्र वडा नं. २ स्थित जब्दी कोशी किनारमा कृषि उपजमा आधारित उद्योग सञ्चालन गरिरहेका भूपेन्द्रले अचार उद्योग सञ्चालन गरेको दुई वर्ष…