देश/प्रदेश Archives | Page 750 of 1932 | Khabarhub Khabarhub

आर्थिक संकट समाधानका लागि उच्चस्तरीय आयोग बनाउन अर्थविद्को सुझाव

काठमाडौँ : अर्थविद्, विश्लेषक तथा व्यवसायीहरुले वर्तमान आर्थिक संकट समाधानका लागि सरकारले वर्तमान अर्थतन्त्रको गम्भीर समीक्षा गरेर समाधानका लागि विज्ञहरु सम्मिलित उच्चस्तरीय आयोग बनाउनुपर्ने बताएका छन् । खबरहबले दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको ‘व्यापार घाटा तथा वैदेशिक ऋण एवं अनुदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले व्यापार घाटा घटाउन र रोजगारी सिर्जना गरेर देशको अर्थतन्त्र सुधारका…