देश/प्रदेश Archives | Page 754 of 2042 | Khabarhub Khabarhub

चार स्थानमा पुल निर्माण गर्ने सडक विभागको तयारी

काठमाडौँ– सडक विभागले आगामी वर्ष चार स्थानमा पुल निर्माण गर्न प्रक्रिया अघि बढाउने भएको छ ।  काठमाडौँ उपत्यकाको बागमती नदी, चितवनको नारायणी नदी, कास्कीको विजयपुर र रूपन्देहीको तिनाउ नदीमा अत्याधिक पुल निर्माणका लागि अध्ययन थालिएको सडक विभाग, पुल महाशाखाका प्रमुख नरेशमान शाक्यले बताए ।    उनले भने , 'विश्वका कतिपय सहर पुलका कारण चिनिन्छन्, त्यसैगरी…