देश/प्रदेश Archives | Page 763 of 2057 | Khabarhub Khabarhub

गोरखाको रानीपोखरीमा डुबेर बालकको मृत्यु

गोरखा- गोरखा सदरमुकामको पदेलीस्थित रानीपोखरीमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । धार्चे गाउँपालिका–५ सिङ्लाका आठ वर्षीय मनिष गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । करिब पाँच बजे उनीसहित चार जना पोखरीमा पौडी खेल्न गएकोमा पोखरीमा डुबेर गुरुङ उत्रन नसकेपछि साथीहरूले हारगुहार गरेका थिए । स्थानीय र प्रहरीको सहयोगमा गुरुङलाई पोखरीबाट…