देश/प्रदेश « Khabarhub

पोखरामा दुई हजार एक सय ५० मेट्रिक टन मल वितरणको लक्ष्य

गण्डकी– पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको छ । महानगरपालिकाभित्र मलको बिक्री वितरणका लागि ७० केन्द्र सूचीकृत गरिएको र अघिल्लो वर्षको खपत अवस्था हेरेर यस आवका लागि लक्ष्य निर्धारण गरिएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर…