Live on
Your Voice, Your Power
काठमाडौँ- चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जले देशमा आवश्यक स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा जोड दिएको छ । संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा पदाधिकारी एवं प्राध्यापकहरूले सन् १९७२ मा स्थापित महाराजगञ्ज क्याम्पसबाट उत्पादित जनशक्तिले मुलुकका अधिकांश अस्पतालमार्फत आमजनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्दै परिवर्तित सन्दर्भमा यसको दायरा वृद्धि गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने…