देश/प्रदेश Archives | Page 786 of 2046 | Khabarhub Khabarhub

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

काठमाडौँ- कैलालीमा लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ अत्तरिया चोकबाट ५ सय १० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका ३३ वर्षीय विक्रम देउवालाई प्रहरीले गएराति पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले उनको साथबाट लागूऔषध फेला पारेको जनाएको छ ।