Live on
Your Voice, Your Power
आज दिनभर उपनिर्वाचनको मतगणना जारी, संसदमा एमालेले तीन वटा समिति पाउने, सिंहदरबारको फोहोर उठ्न थाल्यो, लुम्बिनी प्रदेशको सरकार ढल्यो, स्वदेशी सवारी साधन दर्ताका लागि सहजीकरण गरिने, सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित, थप ११३ जनामा कोरोना संक्रमण पुष्टि लगायतका समाचारले प्रमुख स्थान पाए । उपनिवर्वाचनको मतगणना जारी चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचनको मतगणना…