देश/प्रदेश Archives | Page 810 of 2047 | Khabarhub Khabarhub

तिला नदीमा बेपत्ता युवकको खोजी जारी

मान्म– कालीकोटको तिला नदीमा बेपत्ता भएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझै फेला परेका छन् । तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका-१ भिग्मबाट विश्वकर्मा बेपत्ता भएका छन् । शनिबार बिहान ११ बजेतिर तिला नदीमा दाउरा निकाल्न गएका विश्वकर्माको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । गत जेठमा कांग्रेसबाट वडा…