Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौं महानगरपालिका ९ तिलगंगामा गाडीको ठक्करबाट शनिबार एक जना वृद्धाको ज्यान गएको छ । ना ३ ख ६०६४ नम्बरको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएकी सिन्धुपाल्चोक जलबिरे गाउँपालिका ९ घर भई हाल काठमाडौंको सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गाडी र…