Live on
Your Voice, Your Power
बाजुरा– बाजुरामा चट्याङ लागेर चार भैंसी मरेका छन् । बडिमालिका-७ मा शुक्रबार राति चट्याङ लागेर स्थानीयले पालेका चार भैंसी र एक गाई मरेका हुन् । बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार राति चट्याङ लागेर चार भैंसी सहित एक गाई मरेका छन् । स्थानीय प्रेम खत्री, सत्या खत्री, गोरे पाध्याय र पृथु गुरुङका एक-एक भैंसी मरेका…