देश/प्रदेश « Khabarhub

सिटिइभिटीको गाडी सुनकोसीमा खस्दा तीन जना बेपत्ता

काठमाडौँ– सुनकोसी नदीमा सिटिइभिटीको गाडी खस्दा तीन जना बेपत्ता भएका छन्।   भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको गोलन्जोर गाउँपालिका- ७ को लौकुनबाट सुनकोसीमा खसेको हो ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालका अनुसार गाडीमा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार…