देश/प्रदेश « Khabarhub

सर्पदंशबाट न्यूनीकरणका लागि महोत्तरीका युवा सक्रिय

बर्दिबास- गर्मी बढेसगैँ महोत्तरीमा युवाहरू सर्पको डसाइलाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम लिएर टोल टोल पुग्न थालेका छन् । उत्तरवर्ती क्षेत्र बर्दिबासमा सर्पको डसाइलाई न्यूनीकरण गर्न युवाहरू सक्रिय बनेका हुन् । टोट्र्याक क्लव अफ बर्दिबासमा आवद्ध युवा शनिबार दिनभरी नगरको विभिन्न वडामा पुगेका थिए । चिकित्सकसहित पर्चा, पम्पलेट लिएर टोलटोलमा पुगेका युवाले घरदैलोमा पुगेर जनचेतनामात्र प्रवाह…