Live on
Your Voice, Your Power
धनगढी– कञ्चनपुरमा बेवारिस अवस्थामा एक जनाको शव फेला परेको छ । आइतबार प्राहरीले भीमदत्त नगरपालिका–११ भुजेला नहर किनारमा बेवारिस अवस्थामा अन्दाजी ५५ वर्षीय गहु गोरो उचाइ ५ दशमलव २ फिट भएको कालो पाइन्ट खैरो सर्ट कालो कलरको हाइनेक निलो कलरको आस्कोट टाउकोमा ढाका टोपी पातलो शरीर कपाल र दारी जुंगा फुलेको पुरुष अचेत अवस्थामा फेला परेको…