Live on
Your Voice, Your Power
झापा– भारतबाट दिनहुँ आउने जंगली हात्तीको हुल रोक्न झापामा गस्ती गर्न थालिएको छ । हुलमा आउने जंगली हात्ती रोक्न मेचीनगर नगरपालिका-४ बाहुनडाँगीमा संयुक्त गस्ती गर्ने गरिएको छ । डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी र स्थानीयवासीले हात्तीलाई गाउँ पस्न नदिन संयुक्त गस्ती सुरु गरेका वडा नं ४ का अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए। उनले दैनिक…