देश/प्रदेश « Khabarhub

दैलेखमा जिप दुर्घटना हुँदा १४ जना घाइते

काठमाडौँ- दैलेखमा जिप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटका लागि छुटेको जिप दैलेखको आठबिस नगरपालिका १ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो । उक्त जिपमा सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ । जिपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइते २ जनाको अवस्था गम्भीर हेकोर…