देश/प्रदेश « Khabarhub

रोल्पामा एक हप्ताभित्र तीन दुर्घटना, चार जनाको मृत्यु

रोल्पा - रोल्पामा एक हप्ता भित्र भएका तीन वटा दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जना तथा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको हो । गत वैशाख २८ गते लुङ्ग्री गाउँपालिका–५ मछेनीमा सडक कालोपत्र गर्ने कामदार बोकेको रा१त ३८८१ नंको ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको…