Live on
Your Voice, Your Power
काठमाडौँ- शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा एसईईमा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । मनाङमा ३१ छात्रा र २३ छात्र परीक्षामा सहभागी हुने उनले बताए । “यहाँबाट परीक्षामा कम नै परीक्षार्थी हुन्छन्, मनाङ विकट…