Live on
Your Voice, Your Power
काठमाडौँ- भक्तपुरको ताथलीमा रहेको एउटा टहरामा शुक्रबार आगलागी भएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका ताथलीमा आगलागी भएको हो । आगलागीबाट टहरामा रहेको धनमाल नष्ट भएको बताइएको छ । जुद्ध वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको छ । स्थानीयका अनुसार आगलागीबाट मानवीय क्षति भने हुन पाएन । घटनास्थल भक्तपुरको च्याम्हासिंहबाट झण्डै तीन चार किलोमिटर पूर्वमा पर्छ…