देश/प्रदेश Archives | Page 922 of 1949 | Khabarhub Khabarhub

बैंकिङ कसुरको आरोपमा रामेछापबाट पक्राउ

रामेछाप — प्रहरीले बैंकिङ कसुरको आरोपमा रामेछापबाट एक जनालाई पक्राउ गरेको छ । लिखु तामाकोसी गाउँपालिका ६ रामेछापका कृष्णबहादुर खड्कालाई बैंकिङ कसुरको आरोपमा प्रहरीले पक्राउ गरेको हो । दोलखाको मेलुङ गाउँपालिका घर भई हाल रामेछाप मन्थली १ बस्ने सुजुकी कार्कीको जाहेरी अनुसार खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । खड्काविरुद्ध परेको मुद्दामा…