देश/प्रदेश « Khabarhub

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सर्लाही- सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजे हरिपूर्वा नगरपालिका–३, धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई पुरुषको घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ, भने मृतकको परिचय खुल्न सकेको छैन । जिल्ला प्रहरी…