देश/प्रदेश Archives | Page 938 of 1951 | Khabarhub Khabarhub

प्युठानमा जीप दुर्घटना, नौ जना घाइते

प्युठान– प्युठानमा जीप दुर्घटनामा हुँदा नौ जना घाइते भएका छन् । आइतबार साँझ बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप नौबहिनी गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटना भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ । गाडी सडकबाट करिव ३० मिटर तल खसेको…