देश/प्रदेश Archives | Page 95 of 1990 | Khabarhub Khabarhub

एमाले डोटीको अध्यक्षमा मलासी

डोटी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएका छन् । सोमबार भएको मतदानको आज बिहान मत परिणाम सार्वजनिक भएको हो । निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गर्दै मलासी निर्वाचित भएका हुन् । मलासीले दुई सय १५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी मल्लले एक सय ७१ मत प्राप्त…