Live on
Your Voice, Your Power
भैरहवा - भारतका प्रख्यात सन्त मोरारी बापू बुद्व जन्मस्थल लुम्बिनीमा, ९१२ औं राम कथा प्रवचन गर्न आएका छन्। उनले सोमबार मायादेवी मन्दिरको दर्शन गरेका छन। पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक .(मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गरे। उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटर…