Live on
Your Voice, Your Power
धनगढी– बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा गत चैत २६ गते साँझ भीषण आगलागी भयो । २५ वटा घर र ती घरभित्र सञ्चालनमा रहेका ३५ वटा पसलहरू जलेर छिनमै खरानी भए । भौतिक संरचना पुरै नष्ट भए । आधाबढी बजार नै ध्वस्त भयो । सिङ्गो बजार नै आगलागीले फेरियो । पीडितको जीवनशैली नै अस्तव्यस्त हुने…