Live on
Your Voice, Your Power
काठमाडौं- तराई मधेसकेन्द्रित दलहरूले लुज-एयलाइन्स बनाउने सहमति गरेका छन् । संघीय संसद्का र बाहिर रहेका तराई-मधेसकेन्द्रित दलहरूले लुज-एयलाइन्स बनाउने सहमति गरेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए । ‘मंगलबार काठमाडौंमा बसेको बैठकमा लुज-एयलाइन्स बनाउने सहमति भएको छ । यसका थप उद्देश्य र प्राथमिकता निर्धारण गरेर मोर्चासम्म पनि पुग्न सक्छ’, जनप्रगतिशील पार्टीका उपाध्यक्ष शिवजी यादवले भने,…