देश/प्रदेश « Khabarhub

आगलागीबाट १८लाख बराबरको धनमाल जलेर नष्ट

पर्सा- वीरगन्ज महानगरपालिका-८ स्थित वडा कार्यालयमा बुधबार बिहान आगलागी हुँदा करिब १८ लाख ३ हजार ५ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।