Live on
Your Voice, Your Power
काठमाडौं- यस वर्ष हरितालिका तीज पर्वमा पशुपतिनाथ मूल मन्दिर प्रवेश गर्ने महास्नानघर र दक्षिणढोकाअघि बनेको अस्थायी अकासेपुलले भक्तजनलाई दर्शन गर्न सहज भएको छ । दुई अकासेपुलका कारण पशुपतिनाथको मूल मन्दिर परिसरमा धेरै घुइँचो हुन पाएको छैन । महिला बर्तालुले सहज रूपमा दर्शन गरेर फर्कन पाएका छन् । अकासेपुलले भक्तजनलाई आवागमनमा सहज बनाएको पशुपति क्षेत्र विकास…