Live on
Your Voice, Your Power
नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा हो– भक्तपुरको ‘जिब्रो छेड्ने जात्रा’। यो जात्रा विशेषगरी भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइन्छ । यो जात्रा केवल एक धार्मिक अनुष्ठान मात्र होइन, गहिरो आस्था, सांस्कृतिक पहिचान र समुदायको सामूहिक विश्वाससँग जोडिएको जीवित परम्परा हो । भक्तपुर उपत्यकाको सांस्कृतिक धरोहरसँग…