धर्म / संस्कृति Archives | Page 8 of 192 | Khabarhub Khabarhub

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८० साल फागुन ८ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी २० तारिख। माग कृष्ण पक्षको एकादशी तिथि। आज भिमा एकादशी व्रत।  मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन…