धर्म / संस्कृति « Khabarhub

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं - आज २०८१ साल वैशाख ११ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल २३ तारिख। चैत शुक्ल पक्षको पूर्णिमा तिथि। लोकतन्त्र र विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवससमेत आजै परेका छन्। मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा…