धर्म / संस्कृति « Khabarhub

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८० साल माघ १५ गते सोमबार तदनुसार सन् २०२४ जनवरी २९ तारिख। माघ कृष्ण चतुर्थी तिथि । आज नेपाल नर्सिङ दिवस परेको छ । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु…