Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८० साल माघ २५ गते बिहीबार तदनुसार सन् २०२४ फेब्रुअरी ८ तारिख। माघ कृष्ण पक्षको त्रयोदशी तिथि । एक महिनासम्म चल्ने श्री स्वस्थानी व्रत कथा प्रारम्भ भएको आज १४ दिन पुगेको छ । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या…