धर्म / संस्कृति « Khabarhub

कुलुङ जातिले विभिन्न कार्यक्रमसहित मनाए नयाँ वर्ष

काठमाडौं- किराती वंशका कुलुङ जातिले आज विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष ५०८४ मनाएका छन् । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ उपत्यका समिति, काठमाडौंले आज गोकर्णेश्वर–३ सुन्ताथानस्थित किरात कुलुङ सामुदायिक तथा सांस्कृतिक भवनमा परम्परागत नाचगान, सांस्कृतिक प्रदर्शनी, कविता वाचनलगायतका कार्यक्रम आयोजना गरी नयाँ वर्ष मनाएका हुन् । सङ्घीय संसद्अन्तर्गत अर्थ समितिका सभापति सन्तोष चालिसेले…