धर्म / संस्कृति Archives | Page 108 of 249 | Khabarhub Khabarhub

आज मुस्लिम समुदायले ‘इद उल फित्र’ मनाउँदै

काठमाडौँ - आज इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इद उल फित्र’ मनाइँदैछ । यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मावलम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात् व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए…