धर्म / संस्कृति « Khabarhub

श्री श्वेतकाली नरदेवी १२ वर्षे जात्रा नाच (फाेटाे फिचर)

काठमाडौं- काठमाडौँको नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे देवी नाच पाटन दरबारस्थित कात्तिक दबडलीमा प्रदर्शनी गरिँदै । देवी नाचमा भैरव, कुमारी, शिव द्यः, श्वेतकाली, बाराही, व्याङगिनी, महालक्ष्मी, ब्रम्हायणी, रुद्रायणी, इन्द्रायणी, नारायणी, सिङ्गीनी देवगण हुन्छ । तस्बिर साैजन्यः फोटोग्राफी नेपाल