Live on
Your Voice, Your Power
काठमाडौँ– ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो ढालिएको (इन्द्रध्वजपातन) छ । शुक्रबार आज राति १० : ३६ बजेको साइतमा इन्द्रध्वजपातन गरेसँगै आठ दिन लामो इन्द्रजात्रा समापन भएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । शुक्रबारै राति राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीबाट टीका एवं प्रसाद ग्रहण गरेकी थिइन्…