Live on
Your Voice, Your Power
काठमाडौँ– नयाँ वर्ष २०७८ सालको पहिलो दिन आज पशुपतिनाथ मन्दिरलगायत देशभरका धार्मिक स्थलमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । बिहानैदेखि पशुपतिनाथमा दर्शन गरेर नयाँ वर्ष मनाउन…