धर्म / संस्कृति Archives | Page 154 of 239 | Khabarhub Khabarhub

प्रविधिप्रति युवापुस्ताको मोह, हराउँदै ऐतिहासिक महत्वको लिंगे पिङ संस्कृति

काठमाडौँ – चचहुइ सरररर ....! दशैँ भन्ने बित्तिकै सबैलाई पिङको सम्झना आउँछ । तर पछिल्ला वर्षहरुमा पिङ संस्कृति भने ओझलमा पर्दै गएको छ । केही समय अघिसम्म दशैँको नौरथा सुरु भएपछि गाउँदेखि शहरसम्म पिङको माहोल देखिन्थ्यो । खासमा दशैँँ र तिहार भनेपछि गाउँमा पिङकै बढी महत्व हुन्थ्यो । तर, आजभोलि भने त्यो उत्साह गाउँघरमा देखिँदैन…