धर्म / संस्कृति Archives | Page 155 of 239 | Khabarhub Khabarhub

आज नवरात्रको तेस्रो दिन, घरघरमा चन्द्रघण्टाको पूजाराधना गरीदैं

आज दशैंको तेस्रो दिन । नवरात्रको तेस्रो दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिदैं छ । नवरात्रको पहिलो दिन दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसैदिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो । दोस्रो दिन ब्रह्मचारिणीलाई आह्वान गरी…