Live on
Your Voice, Your Power
काठमाडौँ- हिन्दूधर्मावलम्बीहरुले गाईलाई गौमाता तथा लक्ष्मीस्वरुपाका नामले पूजा गर्ने गर्दछन् । गाईको सेवा गरेमा सबै पाप नष्ट हुने बताइन्छ । तर, के तपाईले कहिल्यै गाईलाई किन पूजा गरिएको छ भन्ने बारेमा सोच्नु भएको छ ? यदि छैन भने आज हामी गाईलाई किन पुज्छौँ भन्ने बारेमा जानकारी दिदैछौँ । गौमाताको सिङको तल्लो भागमा व्रह्मा र भगवान…