Live on
Your Voice, Your Power
काठमाडौँ– विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सेतो मच्छेन्द्रनाथको आगमघर पुनःनिर्माण अन्तिमचरणमा पुगेको छ । आगमघर स्थानीयवासीको सहभागितमा पुनःनिर्माण भएको हो । श्री आर्यावलोकितेश्वर सुधार समूहले रु तीन करोड ५० लाखको लागतमा पुनःनिर्माण गरेको हो । पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिका र वाग्मती प्रदेश सरकारले समेत सहयोग गरेको समूहको अध्यक्षसमेत रहेका महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी…