धर्म / संस्कृति « Khabarhub

आज अक्षय तृतीया : सातु खाने र दान गर्ने परम्परा

काठमाडौँ - आज अक्षय तृतीया। आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो। आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ। आजको तिथिबाटै सत्य युग सुरुवात भएको थियो भने आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको मानिन्छ। आजकै दिन…