Live on
Your Voice, Your Power
ललितपुर- मुलुकभर श्रीकृष्ण भगवानको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाइएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा भीडभाड नगरी पर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेपनि मन्दिरहरुमा भक्तजनको भीड लागेको थियो । काठमाडौँ उपत्यकाकै पुरानो शहर पाटनको मङ्गलबजारस्थित कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो लागेको थियो । हरेक वर्ष भाद्र कृष्णअष्टमीका दिन यहाँ मेला लाग्ने…